दफा ६४
विघटन र त्यसको परिणाम
(१) कुनै कारणवश संस्थानलाई विघटन गर्नु पर्छ भन्ने नेपाल सरकारलाई लागेमा संस्थानलाई विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थान विघटन भएमा संस्थानको सबै दायित्व र अधिकारहरू नेपाल सरकारमा सरेको मानिनेछ ।